२६ माघ २०८२, आइतबार । February 8, 2026

राप्रपाले भृकुटीमण्डपमा जनसभा गर्न पाएन, अब कहाँ हुन्छ ?



काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई भृकुटीमण्डपमा आयोजना गर्ने योजना बनाएको आमसभाको स्थान परिवर्तन गर्न आग्रह गरेको छ।

राप्रपा आगामी चैत २६ गते जनसभा आयोजना गर्ने तयारीमा छ। जिल्ला सुरक्षा समितिको बैठकले राप्रपाको निर्धारित स्थानमा यसअघि नै शिक्षक र राष्ट्रिय जनमोर्चाजस्ता आन्दोलन चलिरहेको उल्लेख गर्दै, कार्यक्रमको स्थान सिफल चौर वा बल्खु क्षेत्रमा सिफारिस गरेको हो।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै, प्रशासनले भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्न उपयुक्त नहुने उल्लेख गर्दै, विकल्पका रूपमा अन्य स्थान चयन गर्न अनुरोध गरेको छ।

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ राप्रपा भृकुटीमण्डपमा प्रदर्शन र वृहत् सभा आयोजना गर्ने तयारीमा थियो।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most