२ माघ २०८२, बिहिबार । January 15, 2026

पश्चिमी र स्थानीय वायुले असर, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण मौसममा सामान्य परिवर्तन आएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

आज रातिको मौसमको कुरा गर्दा, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफै रहने महाशाखाले जनाएको छ।

मौसममा यस्ता परिवर्तनहरूसँगै यात्रु तथा किसानहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले