२ माघ २०८२, बिहिबार । January 15, 2026

पश्चिम नेपालमा भूकम्प, थप विवरण आउँन बाँकी



काठमाडौं । शुक्रबार राति ८ बजेर १२ मिनेट जाँदा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको झट्का महसुस गरिएको छ।

राजधानी काठमाडौंसँगै आसपासका जिल्ला र स्याङजा, रुकुम, सल्यान, जाजरकोट लगायत क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको हो। स्थानीयवासीहरूले आकस्मिक रुपमा घर बाहिर निस्किनुपर्ने अवस्था आएको जनाएका छन्। प्रारम्भिक विवरणअनुसार कुनै ठूलो क्षतिको खबर आएको छैन भने विस्तृत जानकारी आउन बाँकी रहेको छ।

सरकार तथा सम्बन्धित निकायले थप जानकारीका लागि अनुगमन गरिरहेको जनाइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले