२ माघ २०८२, बिहिबार । January 15, 2026

वायु प्रदूषण रोक्न काठमाडौं महानगरको अपिलः फोहोर जलाउन रोक



काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्ला दिनमा बढ्दो वायु प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै नागरिकलाई प्रदूषण बढाउने कार्य नगर्न आग्रह गरेको छ।

आज जारी गरिएको सूचनामार्फत महानगरले सवारी साधन, निर्माण कार्य, उद्योग, र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउने जस्ता गतिविधिबाट उत्पन्न हुने धुवाँ र धुलोले वातावरणमा नकारात्मक असर पारेको उल्लेख गरेको छ।

महानगरले वायु प्रदूषणको नियन्त्रणका लागि खुला स्थानमा फोहोर जलाउन रोक लगाएको छ भने प्रदूषण न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले