१ माघ २०८२, बुधबार । January 15, 2026

राजावादी आन्दोलनमा १३४ जना घाइते, अरु के-के भयो ?



काठमाडौं। गृह मन्त्रालयले चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा गरेको हिंसात्मक प्रदर्शनमा १३४ जना घाइते भएको जानकारी सार्वजनिक गरेको छ।

आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले घटनाबारे जवाफ दिँदै यो तथ्याङ्क प्रस्तुत गरेका छन्। गृहमन्त्री लेखकका अनुसार, नेपाल प्रहरीका ५५, सशस्त्र प्रहरी बलका २५, र प्रदर्शनकारीका ५४ जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई उपचारपछि घर फर्काइएको छ भने केहीको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

मन्त्री लेखकले थप जानकारी दिँदै प्रदर्शनकारीहरूले १२ स्थानमा आगजनी गरेका, १८ भवनमा क्षति पुर्याएका र ३९ सवारी साधनमा तोडफोड गरेका बताएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १२ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले