११ चैत्र २०८२, बुधबार । March 26, 2026

तीनकुने घटनाः सविनको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, १ गोली लागेको पुष्टि


१८ चैत्र २०८१, मंगलबार  

54
Shares

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले उनको शरीरमा एक गोली लागेको पुष्टि गरेको छ। प्रहरी स्रोतका अनुसार, महर्जनलाई लागेको गोली उनको दायाँ हातको कुहिनो नजिकबाट छिरेर कोख हुँदै ढाडबाट निस्किएको देखिएको छ। चैत १५ गते राजावादी समूहले आयोजना गरेको आन्दोलनका क्रममा गोली लागेर महर्जनको मृत्यु भएको थियो।

पोस्टमार्टम प्रक्रिया पूरा भएसँगै उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali