२ माघ २०८२, बिहिबार । January 15, 2026

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन: नेविसंघका जोशी विजयी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार दीपकराज जोशी अध्यक्ष पदमा विजयी भएका छन्।

सोमबार सम्पन्न मतदानमा जोशीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्टराईलाईलाई पराजित गर्दै अध्यक्ष पद सुनिश्चित गरेका हुन्। जोशीले ७८९ मत प्राप्त गर्दा भट्टराईले ७८१ मत ल्याएका थिए।

यस्तै, अखिल (क्रान्तिकारी) का प्रविन दाहालले ७२७ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरे। निर्वाचनमा कुल ३,११८ विद्यार्थीले मतदान गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले