२ माघ २०८२, बिहिबार । January 15, 2026

इदउलफित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले इदउलफित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीका अनुसार आइतबार साँझ चन्द्रमा देखिएपछि सोमबार बिदा दिने निर्णय गरिएको हो। इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चल्ने पवित्र पर्व रमजान मुबारक आज समापन हुँदैछ।

यस अवधिमा मुसलमान समुदायले दिनभर निराहार व्रत (रोजा) बस्ने परम्परा अनुसरण गर्छन्, जसअन्तर्गत बिहान सूर्योदयभन्दा अघि भोजन गरी व्रत सुरु गरिन्छ र बेलुका मगरिब नमाजपछि मात्र तोडिन्छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले