११ चैत्र २०८२, बुधबार । March 26, 2026

कोटेश्वर भाटभटेनी लुटपाट काण्डः ९ जना पक्राउ, लुटिएको सामान बरामद


१६ चैत्र २०८१, आइतबार  

69
Shares

काठमाडौं । गएको शुक्रबार राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लुटिएको सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा धनुषा, सर्लाही, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक, सुनसरी र भारतको बिहार राज्यका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ।

यस घटनाले राजावादी प्रदर्शनको शान्तिपूर्ण पक्षमाथि प्रश्न उठाएको छ भने लुटपाटमा संलग्न समूहहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ५ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali