२ माघ २०८२, बिहिबार । January 15, 2026

पूर्वराजा शाहले महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार

हामी कानुनी प्रक्रियामा जानेछौं: महानगर



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले पठाएको ७ लाख ९३ हजार रुपैयाँ जरिवाना पत्र अस्वीकार गरेका छन्।

महानगरपालिकाले गत शुक्रबार तीनकुनेमा शाहको ‘उक्साहट’ मा भएको प्रदर्शनको क्रममा भएको तोडफोड र फोहोरको क्षतिपूर्ति माग्दै उक्त जरिवाना पत्र पठाएको थियो।

आज जब महानगरको टोली पत्र लिएर निर्मल निवास पुगे, शाहले पत्र बुझ्न मानेनन् र टोलीलाई फिर्ता पठाइएको छ। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुहुँदै भने, “पत्र बुझ्न अस्वीकार गरेपछि हामी कानुनी प्रक्रियामा जानेछौं।”

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले