२ माघ २०८२, बिहिबार । January 15, 2026

नेपालको मौसम अपडेट: आज हल्का वर्षा र हिमपातको सम्भावना



काठमाण्डौ – आजको मौसममा कोशी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

साथै, ती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात पनि देखिन सक्छ। देशभर पश्चिमी वायुको प्रभाव देखिएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराउँदा, आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने छ भने तराई क्षेत्रको मौसम भने सफा रहने छ।

आज राति, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागहरूमा मौसम आंशिक बदली रहन सक्नेछ, जबकि बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले