२८ फाल्गुन २०८२, बिहिबार । March 12, 2026

तीनकुने घटनाका दोषीलाई कारबाही गर्न प्रचण्डको माग


१५ चैत्र २०८१, शनिबार  

12
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

‘समाजवादी मोर्चा नेपाल’को बैठकमा सहभागी भएर आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालयमा आक्रमणबाट भएको क्षति निरीक्षण गरेपछि उनले सो माग राखेका हुन्। प्रचण्डले असामाजिक गतिविधिहरूमा संलग्न सबैलाई कडा कारबाही गर्ने आग्रह गर्दै, सरकारले सुरक्षा व्यवस्थामा भएका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताए।

सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले सुरक्षा व्यवस्थामा सुधार ल्याउन सरकारलाई सुझाव दिएका छन्, ताकि भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति नगरोस्।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  १ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по