१८ चैत्र २०८१, मंगलबार । April 1, 2025

राजावादीले आगो लगाएको घरमा जलेर एभिन्युजका पत्रकारको मृत्यु



काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादी समर्थकहरूले आगो लगाउँदा एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको ज्यान गएको छ। घटनामा जलेको अवस्थामा एक शव भेटिएको छ, जसको पहिचान गर्न बाँकी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए।

आगजनीपछि, एभिन्युज टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै लाइभ कभरज गर्दै रहेका पत्रकार सुरेशको मृत्यु भएको पुष्टि गरेको छ। घटनास्थल नजिकैको रोयल बैंक्वेटमा राजावादी समर्थकहरूले तोडफोड गरेपछि आगो लगाएका थिए।

सुरेश रजक एभिन्युजका प्रमुख भिडिओ पत्रकार थिए, जसले घटनास्थलमा प्रहरी र अन्य सुरक्षा निकायसँगको समन्वयमा घटना क्याप्चर गर्दै थिए।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बहुप्रतिक्षित नेपाली चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक कृषा चौलागाईंको मल्टिस्टारर–एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा

चलचित्र ‘महाभोज’को नयाँ गीत ‘मख्खै परें’ सार्वजनिक

काठमाडौं । आगामी जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्र

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता विपीन कार्की स्टारर नयाँ चलचित्र ‘ऊनको स्वीटर’को

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखियो

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगी

पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम

काठमाडौं । तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको