२८ मंसिर २०८२, शनिबार । December 13, 2025

राजावादीले एकीकृत समाजवादी कार्यालयमा तोडफोड र आगजनी



काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार राजावादी प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले कार्यालयको फर्निचर र कागजपत्रहरू बाहिर निकालेर आगो लगाएका छन्। तीनकुनेमा राजावादी समूहको प्रदर्शन उग्र भएपछि उनीहरूले कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए।

तीनकुनेको सभा पछि प्रदर्शनकारीहरू पेरिसडाँडा क्षेत्रमा पुगे, जहाँ गाडीमा तोडफोड र आगजनी गरेका छन्। यस घटनाले क्षेत्रलाई तनावग्रस्त बनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले