२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

बानेश्वरतर्फ प्रवेश गर्दा राजावादी समर्थक र प्रहरीबीच घम्साघम्सी



काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूह र प्रहरीले धकेलाधकेल गरेका छन्। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले उनिहारूलाई रोक्दै माइकिङ मार्फत शान्तिपूर्ण प्रदर्शनको आग्रह गरेको थियो।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको हो। यसैदिन भृकुटिमण्डपमा गणतन्त्रवादीहरूको विशाल प्रदर्शन हुँदैछ। राजावादी र गणतन्त्रवादी समूहको भिडन्त नहोस् भन्ने उद्देश्यले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको