१ माघ २०८२, बुधबार । January 15, 2026

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । हुम्लाको कालिका केन्द्रबिन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो । हुम्लासँगै आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको अनुसार भूकम्पबाट हालसम्म कुनै मानविय क्षति भने भएको छैन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले