१ माघ २०८२, बुधबार । January 15, 2026

सुपादेउराली दर्शन गरेर फर्केको बस दुर्घटना, ३ जनाको मृत्यु



रुपन्देही । पश्चिम नवलपरासीबाट अर्घाखाँचीको सुपा देउराली दर्शनमा गएको बस दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ ।

शितगंगा नगरपालिका–२ भुवनपाटामा बुधबार अपरान्ह बस दुर्घटना हुँदा १५ जना भन्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लु २ ख ३०३ नम्बरको यात्रुबाहक बस भुवनपाटा ओरालो सडकबाट तल खसेको थियो । घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ।

अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले