२८ फाल्गुन २०८२, बिहिबार । March 12, 2026

प्रतिपक्षी सांसदहरूको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित


१२ चैत्र २०८१, बुधबार  

39
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक रूपमा हटाइएको विरोधमा प्रतिपक्षी दलका सांसदहरूले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।

दिउँसो ३ बजे पुनः सुरु भएको बैठकमा पनि सांसदहरूले अवरोध जारी राखेपछि, सभामुख देवराज घिमिरेले बिहीबार बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।

यस अघि बिहान ११ बजे शुरु भएको बैठकमा पनि प्रतिपक्षी सांसदहरूको अवरोधका कारण आधा घण्टा बैठक स्थगित गरिएको थियो। समयमै बैठक पुनः सुरु नहुई दिउँसो ३ बजे फेरि बैठक बोलाइएको थियो। बैठकका क्रममा सांसदहरूले उठेर प्रधानमन्त्रीको जवाफ मागेका थिए। सभामुखले बारम्बार आसन ग्रहण गर्नका लागि आग्रह गरेपनि सांसदहरूले अटेर गरेपछि बैठक स्थगित गरिएको हो।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по