१ माघ २०८२, बुधबार । January 15, 2026

प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैनः प्रचण्ड



काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन्।

बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइको विषयमा प्रधानमन्त्री ओलीले स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिए। उनले भने, “प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ दिनुपर्छ। चित्तबुझ्दो जवाफ आए मात्र सदन चल्न सक्छ, नत्र चल्दैन।”

प्रधानमन्त्री ओलीले टीआरसीको विषयमा छलफल गर्न प्रयास गरेपछि साझा विषय भएकाले आफू बैठकमा गएको प्रचण्डले बताए। यसैगरी, बैठकमा कुलमानबारे कुनै चर्चा नगरेको उनले जिकिर गरे।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ३ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले