११ चैत्र २०८१, मंगलबार । March 26, 2025

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरु



काठमाडौं । बालुवाटारमा आज सत्तारूढ दलहरूको महत्वपूर्ण बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न सत्तारूढ दलका शीर्ष नेताहरूबीच बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायत अन्य सत्तारूढ दलका प्रमुख नेताहरू सहभागी छन्।

यस बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नेपाल परिवार पार्टी (नाउपा), र लोसपाका नेताहरू पनि उपस्थित छन्।समसामयिक राजनीतिक घटनाक्रम र अन्य महत्त्वपूर्ण मुद्दाहरूबारे छलफल गर्न उक्त बैठक भएको जनाएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ४ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

काठमाडौं । नेकपा एमालेसँगको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षको रूपमा चन्द्रबहादुर थापा

ओलीको टिप्पणी: ‘कुलमान मुद्दामा तिललाई पहाड बनाउने काम हुँदैछ !’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं । बालुवाटारमा आज सत्तारूढ दलहरूको महत्वपूर्ण बैठक सुरु भएको

‘कता हिँडेको बिजुली मारेर’, ‘कुलमान फालेर’ !

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई