२२ माघ २०८२, बुधबार । February 4, 2026

कुलमान बर्खास्तीको निर्णयमा शेखर कोइरालाको आपत्ति



काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ।

सत्तारुढ दल नेपाल कांग्रेसका नेताहरू विशेष गरी गगन थापा, विश्वप्रकाश शर्मा, र डा. शेखर कोइरालाले यस निर्णयको विरोध जनाएका छन्। सोमबार मन्त्रिपरिषद्ले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो। कांग्रेसका नेताहरूले सरकारको यो कदमलाई कुशासनको निरन्तरता र गलत निर्णय भन्दै आलोचना गरेका छन्।

डा. शेखर कोइरालाले भने, “कुलमान घिसिङलाई हटाउने निर्णयको सरकारले पुष्टि गर्न सक्दैन, यसमा हाम्रो कुनै स्वामित्व पनि छैन।” उनले थपे, “यसरी कति दिन चल्ने र चलाउने? विनाशकाले विपरीत बुद्धि अपनाएको छ।” कांग्रेसका नेताहरूले यो निर्णयलाई चर्को आलोचनासँगै असंवैधानिक र अन्यायपूर्ण ठानिरहेका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल