१ माघ २०८२, बुधबार । January 14, 2026

पूर्वराजा शाह कुनै हालतमा संवैधानिक राजा बन्ने योग्य छैनन्: देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्ने योग्य नभएको टिप्पणी गरेका छन्।

कांग्रेसको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले शाहका राजनीतिक कदम र व्यक्तित्वको आलोचना गर्दै भने, “पूर्वराजा शाह कुनै हालतमा संवैधानिक राजा बन्ने योग्य छैनन्।”

देउवाले राप्रपाको बारेमा पनि टिप्पणी गर्दै भने, “राप्रपा अहिले पछुताउने छ, कारण उनीहरूले शाहलाई बोकेर हिँडेका छन्।” साथै, देउवाले सुझाव दिए कि यदि शाहलाई राजनीति गर्नै छ भने, उनी आफैं पार्टी खोलेर त्यसमा काम गर्न सक्छन्, तर त्यहाँ लाग्नेहरूको पनि दुख हुन्छ।

सभापति देउवाले शाहको व्यक्तित्व र आचरणलाई लिएर टिप्पणी गर्दै थप भने, “उनको बानी र टेम्पारामेन्टले देखाउँछ कि उनी संवैधानिक राजा बन्ने योग्य छैनन्।”

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले