१५ फाल्गुन २०८२, शुक्रबार । February 28, 2026

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्। वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले जनतासँगै रहेको र आफ्नो ध्यान आगामी राष्ट्रको विकासमा केन्द्रित रहेको स्पष्ट पारे।

उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमाथि आलोचना गर्दै भ्रष्टाचार र अराजकता फैलाउने आरोप लगाए। प्रचण्डले भने, “यो सरकार राम्रो काम गर्नका लागि बनेको छैन, भ्रष्टाचारीलाई जोगाउने र नराम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्ने काम गर्दैछ।” उनले कुलमान घिसिङको हटाइलाई पनि यसको उदाहरणको रूपमा प्रस्तुत गरे।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  २ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष