८ चैत्र २०८२, आइतबार । March 22, 2026

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी


२२ फाल्गुन २०८१, बिहिबार  

30
Shares

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन शनिबार पोखरामा हुने भएको छ ।

यो अधिवेशनले आगामी लायन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । चुनाव मार्फत नेतृत्व चयन हुने भएपछि लायन सुधा थापाले पनि सेकेन्ड भिडिजिमा उमेद्वारी दिएकी छन् । लामो समयदेखि समाजसेवा र ब्यबसायमा संलग्न थापाले निर्वाचनले धेरै कुरा प्रष्ट पार्ने बताइन् । लायन वर्ष २०२५–२६ को डिष्ट्रिक्ट गभर्नरका लागि दुर्गाप्रसाद हुमागाईंले पनि उम्मेदवारी दिएका छन् ।

यस्तै, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँले उम्मेदवारी दिएको बताइएको छ । पोखरा ईभेन्ट सेन्टर बुलौदी पोखरामा हुने तेस्रो महाधिवेशनको सम्पूर्ण तयारी समेत पूरा भइसकेको कन्भेनर कैलाशभक्त पालिखेले जानकारी दिएका छन ।

पोखरामा हुने डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत १००० भन्दा बढी लायन्सको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ११ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो