२३ माघ २०८२, बिहिबार । February 5, 2026

सिन्धुलीमा चट्याङ लागेर ३ जना घाइते, एकको अवस्था गम्भिर



सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ बसेरिमा शनिबार साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् ।

जसमध्य एकजनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते भएका हुन् । घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको र गम्भिर घाइते भएकी सुकुमायालाई उपचारका लागि हेटौँडा पठाइएको छ ।

जिल्लामा शनिबार साँझ अचानक हावाहुरी, बर्सातसहित चट्याङ परेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ११ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल