१ माघ २०८२, बुधबार । January 14, 2026

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, कहाँ कति भयो क्षति ?



काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

उक्त भूकम्पले नेपाल सहित भारतका बिहार र पश्चिम बङ्गालमा पनि हल्लाएको छ । बिहीबार मध्यराति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर गहिराइमा थियो ।

काठमाडौंलगायत बागमती कोशी प्रदेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो । यसले गर्दा काठमाडौंका बासिन्दा घर बाहिर निस्किएका थिए । यस्तै पश्चिम नेपालको पोखरा, पाल्पामा समेत भूकम्प महसुस गरिएको थियो ।

भूकम्पले पुर्याएको क्षतिको विवरण भने आउन बाँकी नै छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले