१४ बैशाख २०८२, आइतबार । April 27, 2025

काभ्रेमा बस दुर्घटना, २४ जना घाइते



काठमाडौं । काभ्रेको धुलिखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

मंगलबार बिहान सवा ८ बजे धुलिखेल नगरपालिका १० सारादा बतासेस्थित बिपी राजमार्गमा उक्त बस दुर्घटना भएको हो । बागमती प्रदेश(३(०१(००५ ख ९९४२ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो। दुर्घटना भएको खबरपछि प्रहरीको टोली खटिएको थियो।

दुर्घटनामा घाइते भएका २४ जनालाई धुलिखेल अस्पतालमा पठाइएको हो। चालक र सहचालक गम्भीर घाइते छन्। बस घटनास्थलमै छ भने सडक एकतर्फी सञ्चालनमा छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको