७ चैत्र २०८२, शनिबार । March 22, 2026

लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस


१२ फाल्गुन २०८१, सोमबार  

156
Shares

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिकाको घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको कम्पन लमजुङ लगायत आसपासका जिल्लाहरुमा समेत गएको छ ।

भूकम्पले कुनै मानविय क्षति भने गरेको छैन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो