२८ पुस २०८२, सोमबार । January 13, 2026

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते



काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा परि २ जना घाइते भएका छन् । मध्य पहाडी कम्पनीको भे १ क १०५५ नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रारम्भिक जानकारी अनुसार, टिपर अनियन्त्रित भएर सडकबाट खसेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले