२९ बैशाख २०८२, सोमबार । May 13, 2025

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते



कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

शुक्रबार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ बा ख २९९ नम्बरको बस आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा दुर्घटना भएको हो। दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिकाको श्रृष्टीचोक बस्ने २२ बर्षकी सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुरको चोरमारामा पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको चोरमारामा पर्ने गिरुवारी खोलाको पुल भाँचिएको कारण

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका