२८ मंसिर २०८२, शनिबार । December 13, 2025

रास्वपा सांसदहरुले १५ मिनेटका लागि बहिष्कार गरे संसद् बैठक



काठमाडौं । सभामुखले आकस्मिक समयमा बोल्न नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद बैठक छाडेर हिँडेका छन् ।

बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका थिए । उनिहरुले सभामुख देवराज घिमिरेसँग समय माग गरेका थिए। तर सभामुख घिमिरेले दलीय आधारमा बोल्न समय दिने कार्यसूची रहेको भन्दै रास्वपालाई बोल्न समय दिएनन्।

रास्वपा सांसदहरुले आफूहरुलाई विभेद गरिएको भन्दै १५ मिनेट संसद बैठक बहिष्कार गर्ने निर्णय लिएको बताएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले