१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

संसदको हिउँदे अधिवेशन सुरु, सुरुमै रास्वपाको अवरोध



काठमाडौं । संसदको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ ।

शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको संसद अधिवेशनको पहिलो दिन नै राष्ट्रिय पार्टीले संसदको बैठक अवरोध गरेको छ । बैठक शुरु हुनासाथ रास्वपाका सांसदहरुले आफ्नो स्थानमा उठेर विरोध गरेका थिए । सभामुखले कार्यसूची अनुसारको बैठक अगाडी बढाउन शुरु गरेपछि रास्वपाका सांसदहरुले उठेर विरोध गरेका थिए ।

रास्वपाका सांसदहरुले बैठकको शुरुमै बोल्ने समय माग गर्दै अवरोध गरेका थिए । सभामुखले दलीय आधारमा आफ्ना भनाई राख्नुपर्ने भन्दै बैठक संचालनमा सहयोग गर्न आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम