७ चैत्र २०८२, शनिबार । March 21, 2026

बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा साइग्रेस पोखरेल


१० माघ २०८१, बिहिबार  

90
Shares

काठमाडौं । बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा ‘कथावाचक’साइग्रेस पोखरेल नियुक्त भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच साइग्रेसले ब्रान्ड एम्बेसडरका रुपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बोल्दै पोखरेलले सहि र भरपर्दो कन्सल्टेन्सीको हातमा नपर्दा धेरै नेपाली विद्यार्थीहरुले दुःख पाइरहेको भन्दै सही मार्गनिर्देशन गर्दै महत्वपूर्ण जिम्मेवारी पूरा गर्न बिग एजुकेशन कन्सल्टेन्सीलाई आग्रह गरे ।

साथै उनले बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरका रुपमा आफूले साझेदारी गर्न पाउँदा निकै खुसी लागेको समेत बताएका छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ११ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो