२८ पुस २०८२, सोमबार । January 12, 2026

आजको मौसमः बढ्न थाल्यो काठमाडौंको तापक्रम, यी तीन प्रदेशमा हिमपातको सम्भावना



काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू र गण्डकीको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशमा पनि आज रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम आंशिक बदली भइ हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा केही दिनयता तापक्रम बढ्न थालेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले