२७ पुस २०८२, आइतबार । January 12, 2026

खुम्बु क्षेत्रमा बारम्बार भूकम्को धक्का महसुस



सोलुखुम्बु । मंगलबार चीनको डिंग्रे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ रेक्टर स्केलको भूकम्प पछि नेपालको खुम्बु क्षेत्रमा पटक पटक पराकम्पहरु जाने क्रम रोकिएको छैन् ।

बुधबार मात्रै खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा ४ पटक भन्दा बढी पराकम्प महसुस गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रशानसका अनुसार लगातार पराकम्प जाने क्रम नरोकिएकाले त्यस क्षेत्रका स्थानिय बासिन्दा त्रसित बनेको र मुटु कपाउने चिसोमा पनि घरबाहिर बस्न बाध्य रहेका छन् ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।

खुम्बु तिब्बत्को नजिकपर्ने भएकाले त्यस क्षेत्रमा बढी परकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले