२७ पुस २०८२, आइतबार । January 11, 2026

चीन भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ३६ पुग्यो



एजेन्सी । मंगलबार बिहान चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

चीनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार भूकम्पमा परि हालसम्म ३६ जनाको मृत्यु भएको हो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ७ दशमलव १ रेक्टर स्केलको थियो । यद्यपी, चीनियाँ सञ्चारमाध्यमले भने डिंग्री काउन्टी केन्द्रबिन्दु भएर गएको भूकम्प ६ दशमलव ८ म्याग्निच्युडको रहेको बताइएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेको यतिबेला उद्धारको कामहरु चलिरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले