२७ पुस २०८२, आइतबार । January 11, 2026

भूकम्पले सिन्धुपाल्चोकको भोटेकोशी–४ स्थित प्रहरी चौकीमा क्षति



काठमाडौं । भूकम्पले सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा रहेको चौकीमा सामान्य क्षति भएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा चीनको नेपाल–चीन सिमाना रहेको चीनको दिङ्गे काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रहरीका अनुसार भूकम्पले भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

भूकम्पको काठमाडौं उपत्यका, सिन्धपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले