९ चैत्र २०८२, सोमबार । March 23, 2026

चीनको तिब्बतमा ७.१ म्याग्निच्युडको भूकम्प, नेपाल र भारतसम्म धक्का


२३ पुस २०८१, मंगलबार  

813
Shares

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहर केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ ।

भूकम्पले नेपालको काठमाडौंसहित संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाहरुमा हल्लाएको थियो । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने अझै आइसकेको छैन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो