२६ पुस २०८२, शनिबार । January 10, 2026

भक्तपुरमा स्कुटर दुर्घटना, श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते



भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

श्रीमान श्रीमति सवार स्कुटर दुर्घटना हुँदा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छन् । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारी रहेका छन् ।

यस्तै घाइते २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले