२ बैशाख २०८२, मंगलबार । April 16, 2025

बझाङमा जिप दुर्घटना, ३ जनाको मृत्यु



बझाङ । बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा बिहीबार साँझ धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

जिपमा कति जना सवार थिए भन्ने एकीन जानकारी आउन नसकेको र अहिले प्रहरीको टोली घटनास्थलतर्फ पुगेर उद्दार कार्य गरिरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से सूचक २७.१४ अंकले उकालो, कारोबार ८.५४ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २७.१४ अंकले उकालो

राष्ट्रपति पौडेलको चासो : सहकारी पीडितलाई छिटो न्याय दिलाउन निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको संकटप्रति गम्भीर

भाटभटेनीमा छरिएको स्याउ–सुन्तला टिप्ने ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका ८ जना

भारत–चीनसँग सन्तुलित सम्बन्ध बनाएँ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत उठाएँ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सांसद गौतमद्वारा असुरक्षित रूपमा फलाम बोक्ने गाडीप्रति ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले सडकमा अत्यन्त