२४ पुस २०८२, बिहिबार । January 9, 2026

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु



मोरङ । मोरङमा हात्तीको आक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ ।

सोमबार दाउरा लिन जंगल गएकी सुन्दरहरैँचा नगरपालिका– ५ गुरुङ टोलकी ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार दिउँसो दाउरा खोज्न जंगल गएकी वृद्धा चन्द्रकुमारी राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले मंगलबार बिहान प्रहरीको सहयोगमा जंगलमा खोजी गरेका थिए ।

खोजी गर्ने क्रममा वृद्धा जंगलभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले