१९ पुस २०८१, शुक्रबार । January 3, 2025

बैतडी केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प



बैतडी । बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज (मंगलबार ) बिहान ७ः५४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुगुको लुमा केन्द्रविन्दु भएर भूकम्पको धक्का

मुगु । मुगु केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ।

बझाङमा फेरी अर्को जिप दुर्घटना, चालकको मृत्यु

बझाङ । बझाङमा फेरी अर्को जिप दुर्घटनामा पर्दा चालकको मृत्यु

बझाङ जीप दुर्घटना अपडेटः चालकसहित ४ जनाको मृत्यु

बझाङ । बझाङमा गएराति भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या

बाक्लो हुस्सुले तराईको जनजीवन कष्टकर, काठमाडौंको तापक्रम बढ्यो

काठमाडौं । हाल तराईका धेरै ठाउँ र पहाडका उपत्यका तथा

पुष १९ गते शुक्रबारको तपाईँको राशिफल कस्तो छ ?

काठमाडौं । आज मिति २०८१ साल पुष १९ गते, तदनुसार