२४ पुस २०८२, बिहिबार । January 9, 2026

इटहरी उप–महानगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला



सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेको छ ।

उपमहानगर अगाडिको घुम्ती पसल छेउमा आज बिहान कालो झोलामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटेको छ । तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

उपमहानगरसँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । तर कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।

भोटेपुल र बुढीखोलामा पनि खोजी कार्य भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले