७ चैत्र २०८२, शनिबार । March 21, 2026

दिपेन्द्रले पाए एनपीएलमा जितेको कार, बने ओमोडा एण्ड जेको गाडीको ब्रान्ड एम्बेस्डर



काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी ओमोडा एन्ड जेइको गाडीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

एसपिजि अटोमोबाइल्सले सोमबार एक कार्यक्रम गर्दै ऐरीलाई ब्रान्ड एमबासड नियुक्त गरेको हो । नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापत कार पनि हस्तान्तरण गरिएको थियो ।

शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्र सिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बासडर नियुक्त भएका हुन् । एमबासडर नियुक्त भएपछि दिपेन्द्रले एनपीएल सफलतापूर्वक सम्पन्न भएको बताउँदै आफूलाई उत्कृष्ट खेलाडी घोषित गरिएकोमा क्यान र ओमोडालाई धन्यवाद पनि दिएका थिए ।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सहप्रायोजकको रूपमा रहेको थियो। एनपीएल सुरू हुनुभन्दा अगाडि ओमोडाले नेपाली उत्कृष्ट खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो ।

#दिपेन्द्र सिंह ऐरी

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  २ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो