२३ पुस २०८२, बुधबार । January 8, 2026

काठमाडौंमा ह्वात्तै बढ्यो चिसो ! कति छ आजको न्यूनतम तापक्रम ?



काठमाडौं । मंगलबार राति सिमसिम हिउँदे बर्षा भएसँगै काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लाग्दै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार (आज) बिहानको काठमाडौंको तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

मोसमविद्हरुका अनुसार शुक्रबारदेखि पुनः बर्षा र हिमपातको सम्भावना रहेकाले तापक्रम अझै घट्ने सम्भावना रहेको छ । यस्तै आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले