२३ पुस २०८२, बुधबार । January 8, 2026

भूकम्पीय उच्च जोखिममा पश्चिम नेपाल, दार्चुलामा भूकम्पको धक्का महसुस



दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भई ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो ।

भूकम्पका कारण कुनै मानविय क्षति भने भएको छैन् । यसअघि गएको शुक्रबार बाजुरामा गएको भूकम्पले भने मानविय क्षति नगरेपनि भौतिक संरचनामा भने क्षति पुगेको थियो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले