२२ पुस २०८२, मंगलबार । January 7, 2026

काठमाडौं उपत्यकामा हिउँदे बर्षा, चिसो बढ्यो



काठमाडौं । काठमाडौं उपत्यकामा यस बर्षको पहिलो हिउँदे बर्षा भएको छ ।

यतिबेला उपत्यकाका विभिन्न स्थानहरुमा सिमसिम पानी परिरहेको छ । मौसम विद्हरुमा अनुसार पश्चिमी वायुको प्रभावले पानी परेको बताइएको छ । पानी परेसँगै उपत्यकामा चिसो समेत बढेको छ । यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ८ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले