२२ पुस २०८२, मंगलबार । January 7, 2026

सुक्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो



धादिङ । धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

मंगलबार साँझतिर खसेको उक्त पहिरोबाट राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले