७ चैत्र २०८२, शनिबार । March 21, 2026

प्रहरी हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ


८ पुस २०८१, सोमबार  

42
Shares

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछाने हिरासतमा सुतिरहेको फोटो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले यसबारेमा अनुसन्धान गरेको थियो । सोही क्रममा भुसाल पक्राउ परेका हुन् । भुसाललाई आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । भुसाललाई कास्की लगेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

भुसालले यसअघि नै लामिछानेको फोटो आफूले खिचेको स्वीकारेका थिए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो