१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

अर्घाखाँचीको शितगङ्गामा बस दुर्घटना, २४ जना घाइते



बुटवल । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

गोरुसिङ्गे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गा नगरपालिका–४ कोप्चेवासमा भे १ ख २११८ नम्बरको बसले लु ३० प २५४४ नम्बरको मोटर साइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घाइतेमध्ये चार जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । अरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।

घाइतेमध्ये धेरैजसो बाँके जिल्लाका रहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ५ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको